Home /Issues
Create Issue
NEPAL: Dalit customer beaten mercilessly by shopkeeper
2017-07-13

Dear Friends,

The Jagaran Media Center (JMC) has received information that Karna Bahadur Sarki, 42, was mercilessly beaten after he dillydallied in washing utensils after drinking alcohol at a local shop cum eatery, and reportedly urinated in a drunken state. Eatery owner Shova Karki and her son Krishna Karki thrashed Karna Bahadur…

२१ जेठको सन्दर्भमा दलित नागरिक समाजद्वारा प्रेसित प्रेस विज्ञप्ति
2017-06-04

२१ जेठको सन्दर्भमा दलित नागरिक समाजद्वारा प्रेसित प्रेस विज्ञप्ति
मितिः २१ जेठ, २०७४
काठमाडौं, नेपाल

नेपाल सरकारद्वारा विधिवत रूपमा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको एघारौं वर्ष पुगिसक्दा पनि निरन्तर बढ्दै गएका जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाप्रति दलित नागरिक समाज नेपाल सरकार र राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउन…

पूजा गर्न जाँदा दलितको औंला काटियो, प्रहरीद्वारा मिलापत्र नगरेमा उल्टै पक्राउ गर्ने धम्की
2017-05-03

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६, बेलौहा निावासी वर्ष ३२ को पुजारी भनेर चिनिने रामपर्खन कोरी (चमार)माथि स्थानीय गैरदलित समुदायबाट भएको जातीय विभेद, कुटपिट तथा अमानवीय व्यवहारप्रति जागरण मिडिया सेन्टरको गम्भीर ध्यानाकर्षण भएको छ । 

जागरण मिडिया सेन्टरलाई तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलाइन्स)क्षेत्रीय कार्यालय रुपन्देहीबाट प्राप्त जानकारीअनुसार पीडित चमार…

९२ वडामामात्र छैनन् दलित समुदाय
2017-04-17

–शिवहरि ज्ञवाली
स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नगरपालिका र गाउँपालिकाका क्रमशः प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा राजनीतिक दलले उम्मेदवारी दिँदा एक महिला उम्मेदवार अनिवार्य हुनुपर्ने प्रावधान छ । त्यसैगरी प्रत्येक वडामा चार वडा सदस्यको निर्वाचन हुनेछ । वडाका…

सिरहाको दलित वस्तिमा भएको आगलागी सम्बन्धमा दलित संघसंस्थाहरुद्वारा जारी प्रेस विज्ञप्ति
2017-04-12

मितिः ३० चैत २०७३

सिरहाको सखुवा नन्कारकटी गाउपालिका–४ को दलित वस्तिमा चैत २९ साँझ ५ बजेदेखि भएको आगलागीका कारण भएको जनधनका क्षतिप्रति मानवअधिकार तथा आत्मसम्मानका लागि सामूहिक आवाज–आवाज परियोजनाका साझेदार संस्थाहरुसहित जागरण मिडिया सेन्टर गहिरो दुःख व्यक्त गर्दछ । 

सिरहाको साविक सिमराहा, ८ स्थित दलित वस्तिमा सोमवार साँझ स्थानीय हरिनारायण मण्डल (खत्वे) को…